(सगोत्र) एकै गोत्रमा बिबाह किन गर्न हुन्न ??

हुन त परम्परा देखि नै सगोत्रमा बिबाह नहोस भनी धेरै बिचार पुर्याउदै आइ रहेको अबस्थामा अहिले आएर यो कुरालाइ त्यति ठूलो महत्व नदिइएको देखिन्छ त्यसैको परीणम सगोत्रमा बिबाह हुदा सर्ब प्रथम त बच्चा हुने संभावना नै कम हुन्छ यदि बच्चा भयो भने पनि अनुबान्छित दोस हुने सगोत्री बिबाहबाट जन्मिएको बच्चाहरुमा जेनेटिक रोगहरु हुने १००% सम्भावना हुन्छ साथै बच्चाहरु चंडाल प्रबृतिका हुन्छन,अनौठो रोगबाट ग्रसित हुने अपाङ्ग हुने अनि अशान्त प्रवृत्तिका बच्चा जन्मने हुन्छ जस्का कारण उनिहरुको सिङ्गो जीवन नै अस्त ब्यस्त अनि...

क्रोमोजोम (गुणसूत्र) भनेको के हो ?

एक क्रोमोजोम भनेको DNA को एक संगठित प्याकेज हो जुन सेलको न्यूक्लियसमा भेटिन्छ । क्रोमोजोम प्रोटिन र डीएनएको एउटा अणुवाट बनेको हुन्छ । एउटा मानिसमा २३ जोडी क्रोमोजोमहरु गाँसिएर बसेका हुन्छन् जस भित्र दुइ भागमा जोडी क्रोमोजोमहरू हुन्छन् । २२ जोडी संख्यागत क्रोमोसोमहरूलाई अटोसोम (autosomes) भनिन्छ भने एक जोडी सेक्स क्रोमोसोमलाई एक्स र वाई । सेक्स क्रोमोसोमहरू, पुरुष र महिला बीच भिन्न हुन्छन, महिलाको X क्रोमोसोमको दुई प्रति हुन्छन् , जबकि पुरुषहरुमा एक X र एक Y क्रोमोसोम हुन्छ । प्रत्येक...

गोत्र के हो ?

नेपाली तथा भारतीय सिंधु घाटी सभ्यता ( ई.पू.) विश्वको प्राचीन सिंधु- घाटी नदी सभ्यताहरू मध्येको एक...