Contact us

सम्पर्कः

Bansha Tech P. Ltd.

माहालक्षमी टोल

धुमबराही - ४ , काठमाण्डौ

banshatech@gmail.com

9851107419 (Whatsapp/Viver)

Introduction

bansha.org के हो ?

यो आफ्नो वंशजहरुको सम्पूर्ण जानकारी तथा अभिलेख राख्न सकिने "वंशावली अनलाईन व्यवस्थापन सफ्टवेर" जसमा एउटा परिवारको मूल उत्पत्ती, पुर्खाको ईतिहास, वंशको परिचय र वंशज हाँगालाई सजिलो प्रकारले ब्यपस्थान गर्न महत्वपूर्ण भूमिका खेल्ने एक अन्लाईन...

राई पाछाका कथाहरु

किरात राई पाछाका केहि ऐतिहासिक कथाहरुः

कुनै समयमा एकजना खम्बू रावाखोलाको छेउमा बस्ने गर्दथ्यो। उ तत्कालिन दरवारमा सेवा गर्दथ्यो। उसले बाह्र बर्षसम्म आफ्नो तलब लिएन। त्यसको बदलामा उसले आफ्नो एउटा इच्छा पुरा गरिदिन बिन्ति ग

बंशावली

वंशावाली के हो ?

पुर्खाको बारेमा जरासम्म पुगेर आफ्नो पुर्खाहरु कुन प्रकारको थियो, कुन...

संस्कृती

मानव सभ्यता निर्माणका क्रममा बिकास गरेको भाषा पोसाक, चाडपर्व रहनसहन, धार्मिक, बिश्वास र नैतिक आचरण खानपिन विवाह छेवर गुन्योचोली जन्मदेखी मृत्यु सम्मको काज कर्म आफ्नै संस्कार अनुसार गर्नेलाई संस्कृति भनिन्छ । सस्कृती भनेको मानव विकास र सभ्यताको क्रमसङै पुरानो चलिआएको परामपरा

इतिहास

इतिहास शब्द (इति + ह + आस; अस् धातु, लिट् लकार अन्य पुरुष तथा एक वचन)को तात्पर्य हो "यो निश्चय थियो"। ग्रीसका मान्छेहरूले इतिहासको लागि "हिस्ट्री" (history) शब्दको प्रयोग गर्थे। "हिस्तरी"को शाब्दिक अर्थ "बुन्नु" थियो। अनुमान गर्न सकिन्छ कि ज्ञात घटनाहरूलाई व्यवस्थित ढंगबाट बुनेर यस्तो चित्र उपस्थित गर्ने कोशिश गरिन्थ्यो जुन सार्थक र सुसंबद्ध बन्न सकोस। यस प्रकार इतिहास शब्दको अर्थ हो - परम्परादेखि प्राप्त उपाख्यान समूह (जस्तै कि

(सगोत्र) एकै गोत्रमा बिबाह किन गर्न हुन्न ??

हुन त परम्परा देखि नै सगोत्रमा बिबाह नहोस भनी धेरै बिचार पुर्याउदै आइ रहेको अबस्थामा अहिले आएर यो कुरालाइ त्यति ठूलो महत्व नदिइएको देखिन्छ त्यसैको परीणम सगोत्रमा बिबाह हुदा सर्ब प्रथम त बच्चा हुने संभावना नै कम हुन्छ यदि बच्चा भयो भने पनि अनुबान्छित दोस हुने सगोत्री बिबाहबाट जन्मिएको बच्चाहरुमा जेनेटिक रोगहरु हुने १००% सम्भावना हुन्छ साथै बच्चाहरु चंडाल प्रबृतिका हुन्छन,अनौठो रोगबाट ग्रसित हुने अपाङ्ग हुने अनि अशान्त प्रवृत्तिका बच्चा जन्मने हुन्छ जस्का कारण उनिहरुको सिङ्गो जीवन नै अस्त ब्यस्त अनि...

क्रोमोजोम (गुणसूत्र) भनेको के हो ?

एक क्रोमोजोम भनेको DNA को एक संगठित प्याकेज हो जुन सेलको न्यूक्लियसमा भेटिन्छ । क्रोमोजोम प्रोटिन र डीएनएको एउटा अणुवाट बनेको हुन्छ । एउटा मानिसमा २३ जोडी क्रोमोजोमहरु गाँसिएर बसेका हुन्छन् जस भित्र दुइ भागमा जोडी क्रोमोजोमहरू हुन्छन् । २२ जोडी संख्यागत क्रोमोसोमहरूलाई अटोसोम (autosomes) भनिन्छ भने एक जोडी सेक्स क्रोमोसोमलाई एक्स र वाई । सेक्स क्रोमोसोमहरू, पुरुष र महिला बीच भिन्न हुन्छन, महिलाको X क्रोमोसोमको दुई प्रति हुन्छन् , जबकि पुरुषहरुमा एक X र एक Y क्रोमोसोम हुन्छ । प्रत्येक...

गोत्र के हो ?

नेपाली तथा भारतीय सिंधु घाटी सभ्यता ( ई.पू.) विश्वको प्राचीन सिंधु- घाटी नदी सभ्यताहरू मध्येको एक...