संस्कृती

मानव सभ्यता निर्माणका क्रममा बिकास गरेको भाषा पोसाक, चाडपर्व रहनसहन, धार्मिक, बिश्वास र नैतिक आचरण खानपिन विवाह छेवर गुन्योचोली जन्मदेखी मृत्यु सम्मको काज कर्म आफ्नै संस्कार अनुसार गर्नेलाई संस्कृति भनिन्छ । सस्कृती भनेको मानव विकास र सभ्यताको क्रमसङै पुरानो चलिआएको परामपरा हो।

भनिन्छ नि, कुनै जातिलाई सिध्याउनु छ भने उस्को संस्कार संस्कृती र इतिहास सिध्याई दिनु उक्त जाती आफै सिद्धिन्छ भन्ने हुन्छके तपाई हामीलाई पनि आफ्नो इतिहास संस्कार संस्कृती बारे थाहा छ, पहिल्याउनु भएको छ, हामी संस्कृती बेगरको मान्छे त भएका छैनौ नी ?