Introduction

bansha.org के हो ?

यो आफ्नो वंशजहरुको सम्पूर्ण जानकारी तथा अभिलेख राख्न सकिने "वंशावली अनलाईन व्यवस्थापन सफ्टवेर" जसमा एउटा परिवारको मूल उत्पत्ती, पुर्खाको ईतिहास, वंशको परिचय र वंशज हाँगालाई सजिलो प्रकारले ब्यपस्थान गर्न महत्वपूर्ण भूमिका खेल्ने एक अन्लाईन पोर्टल हो । जुन सम्बन्धित वंश वा परिवारको आफ्नै वेब पेज (Social Site) हुनेछ।