(सगोत्र) एकै गोत्रमा बिबाह किन गर्न हुन्न ??

हुन त परम्परा देखि नै सगोत्रमा बिबाह नहोस भनी धेरै बिचार पुर्याउदै आइ रहेको अबस्थामा अहिले आएर यो कुरालाइ त्यति ठूलो महत्व नदिइएको देखिन्छ त्यसैको परीणम सगोत्रमा बिबाह हुदा सर्ब प्रथम त बच्चा हुने संभावना नै कम हुन्छ यदि बच्चा भयो भने पनि अनुबान्छित दोस हुने सगोत्री बिबाहबाट जन्मिएको बच्चाहरुमा जेनेटिक रोगहरु हुने १००% सम्भावना हुन्छ साथै बच्चाहरु चंडाल प्रबृतिका हुन्छन,अनौठो रोगबाट ग्रसित हुने अपाङ्ग हुने अनि अशान्त प्रवृत्तिका बच्चा जन्मने हुन्छ जस्का कारण उनिहरुको सिङ्गो जीवन नै अस्त ब्यस्त अनि दुखी हुन्छ।